Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै

राष्ट्रपति पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै

जोईन खबर

१९, बैशाख २०८२
  • 676
    SHARES
  • राष्ट्रपति पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै


    १९ वैशाख काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

    images

    नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १६:१८:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको