Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँमा बिहान देखि बर्षा

आज काठमाडौँमा बिहान देखि बर्षा

जोईन खबर

२१, बैशाख २०८२
  • 700
    SHARES
  • आज काठमाडौँमा बिहान देखि बर्षा

    २१ वैशाख काठमाडौँ । काठमाडौ उपत्यका बिहान देखि नै बर्षा भएको छ ।  देशका विभिन्न ठाउँमा झरी परेको हो । बर्षा भएको  आज एक घण्टामा सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

    images

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको हो ।

    images
    images
    images

    कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

     

    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - १०:४१:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको