Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको बर्षाले नारायणहिटी दरबारको उत्तरढोका जलमग्न 

आजको बर्षाले नारायणहिटी दरबारको उत्तरढोका जलमग्न 

जोईन खबर

२३, बैशाख २०८२
  • 859
    SHARES
  • आजको बर्षाले नारायणहिटी दरबारको उत्तरढोका जलमग्न 

    २३ वैशाख काठमाडौँ । आज बिहान देखि राजधानी काठमाडौँमा वर्षा भइरहेको छ । वर्षासँगै दरबारमार्गमा रहेको नारायणहिटी दरबारको उत्तर ढोका क्षेत्र जलमग्न बनेको छ ।ढलको उचित निकास नहुँदा वर्षा हुने बित्तिकै राजधानीका सडकहरू जलमग्न बन्ने गरेका छन् ।

    images

    हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।

    images
    images
    images

    कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। निरन्तर बर्षा हुदा सडकमा ओहोर दोहोर गर्ने गारो भएको छ । 

     

    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - १४:११:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको