Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अधिवेशनको समय तालिका नमिल्दा एमालेका   युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप, दुइ जना घाइते

अधिवेशनको समय तालिका नमिल्दा एमालेका   युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप, दुइ जना घाइते

जोईन खबर

२४, बैशाख २०८२
  • 664
    SHARES
  • अधिवेशनको समय तालिका नमिल्दा एमालेका   युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप, दुइ जना घाइते

    २४ वैशाख काठमाडौँ । अधिवेशनको समय तालिका नमिल्दा एमालेका   युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप भएको छ ।  नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता र कार्यकर्ताबिच हानाहान भएको हो ।

    images

    उक्त झडपमा गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् ।पौडेलको शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको जानकारी भएको छ ।गिरी पक्षले अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । दुवै पक्षको कुरा नमिल्दा झगडा भएको हो । 

    प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - १५:११:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको