Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्रीसहितको उपस्थितिमा सुरक्षा परिषद्को बैठक  बस्दै

प्रधानमन्त्रीसहितको उपस्थितिमा सुरक्षा परिषद्को बैठक  बस्दै

जोईन खबर

२४, बैशाख २०८२
  • 742
    SHARES
  • प्रधानमन्त्रीसहितको उपस्थितिमा सुरक्षा परिषद्को बैठक  बस्दै

    २४ वैशाख काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा  सुरक्षा परिषद्को बैठक सिंहदरवारमा बसिएको छ।

    images

    बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ ।

    images
    images
    images

    हिजो भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्न सक्ने प्रभावबारे बैठकमा छलफल हुने भएको छ ।  गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो ।

    उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो । 

    प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - १६:२६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको