Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न पूर्वअध्यक्ष थापालाई दिएनन्

 एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न पूर्वअध्यक्ष थापालाई दिएनन्

जोईन खबर

२६, बैशाख २०८२
  • 652
    SHARES
  •  एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न पूर्वअध्यक्ष थापालाई दिएनन्

    २६ वैशाख काठमाडौँ । एन्फाको साधारण सभा कार्यक्रममा पूर्व अध्यक्ष गणेश थापालाई  प्रवेश गर्न  दिइको छैनन् । एन्फाको साधारण सभा काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको छ ।साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेपछि तनाव भएको हो ।

    images

    आफूलाई रोकेपछि आक्रोशमा आएका एन्फा पूर्व अध्यक्ष थापाले भनेका छन्, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए ।

    images
    images
    images

    १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - १०:२५:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको