Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका प्रदेशमा मौसम सफा रहने 

आज देशभरका प्रदेशमा मौसम सफा रहने 

जोईन खबर

२६, बैशाख २०८२
  • 646
    SHARES
  • आज देशभरका प्रदेशमा मौसम सफा रहने 

    २६ वैशाख काठमाडौँ ।आज सबै प्रदेशमा  स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    images
    images
    images

    मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - ११:०६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको