Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजसंस्था पुनस्थापना भन्दै काठमाडौँमा आज देखि  मोटरसाइकल र्‍याली गर्दै

राजसंस्था पुनस्थापना भन्दै काठमाडौँमा आज देखि  मोटरसाइकल र्‍याली गर्दै

जोईन खबर

२६, बैशाख २०८२
  • 955
    SHARES
  • राजसंस्था पुनस्थापना भन्दै काठमाडौँमा आज देखि  मोटरसाइकल र्‍याली गर्दै

    २६ वैशाख काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आज मोटरसाइकल र्‍याली गरेको छ । समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो ।

    images

    उनीहरु काठमाडौा लगायत देशका विभिन्न स्थानमा आख्दोलन गर्ने  हिजो  नै पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।सोही अनुरुप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ ।

    images
    images
    images

    आजको र्‍यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।समितिले आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । आज  मोटरसाइकल र्‍यालीकाट सुरु गरेको हो ।

    उनीहरुले देशमा फेरी राजा आउनु पर्छ भन्दै यो भन्दा अघि पनि  चैत १५ गते पनि ठूलो जदआन्दोलन गरेका थिए । त्यती वेलाको आन्दोलनमा राप्रपाका केही नेताहरु पक्राउ  परेका थिए । उनीहरुलाई रिहा गर्न पनि माग गरेका छन् । 

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - १४:३५:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको