Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभाको बैठक ३० गते  ११ बजेसम्मका लागि स्थगित 

प्रतिनिधिसभाको बैठक ३० गते  ११ बजेसम्मका लागि स्थगित 

जोईन खबर

२८, बैशाख २०८२
  • 901
    SHARES
  • प्रतिनिधिसभाको बैठक ३० गते  ११ बजेसम्मका लागि स्थगित 

    २८ वैशाख काठमाडौँ । प्रतिनिधिसभाको बैठक ३० गते  ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गर्‍यो ।

    images

    आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १६:४७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको