Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कतारकी राजकुमारी तथा पर्वतारोही अस्मा अल थानी मकालु हिमाल आरोहण गर्न नेपालमा 

कतारकी राजकुमारी तथा पर्वतारोही अस्मा अल थानी मकालु हिमाल आरोहण गर्न नेपालमा 

राजु गुरूङ

२९, बैशाख २०८२
  • 1.1K
    SHARES
  • कतारकी राजकुमारी तथा पर्वतारोही अस्मा अल थानी मकालु हिमाल आरोहण गर्न नेपालमा 

    २९ वैशाख दोहा कतार ।कतारकी राजकुमारी अस्मा अल थानीले शनिबार  नेपाली समय अनुसार बिहान ६ बजे  ८ हजार मिटर अग्लो हिमालको आठौं पटक सफल आरोहण गरिन् ।

    images

    राजकुमारी आफ्ना  गाइड तेन्जी शेर्पा र  पासाङ नुरु शेर्पा, दछेतर शेर्पासँग शिखरमा पुगेकी थिइन्।राजकुमारी अस्माले आफ्नो पर्वतारोहण यात्रा द्दण्ज्ञठ मा सुरु गरे। उनी सगरमाथा र अमा दाबलाम आरोहण गर्ने पहिलो कतारी हुन्।

    images
    images
    images

    उनको आरोहणको प्रभावशाली सूचीमा सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा हिमाल, धौलागिरी हिमाल, अन्नपूर्ण हिमाल, मनास्लु हिमाल, र अहिले मकालु ( विश्वका चौधवटा अग्लो चुचुराहरूमध्ये आठ छन्।

    प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - १२:२४:०३ बजे

    राजु गुरूङ

    दाेहा कतार संवाददाता

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको