३१ वैशाख काठमाडैँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदन सुनुवाइको लागि पेशी तोकिएको छ ।
बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा उक्त निवेदन सुनुवाइका लागि तोकिएको छ । हाल यो रिटको सुनुवाई जारी रहेको छ ।