Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चीनियाँ काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी काठमाडौँमा 

चीनियाँ काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी काठमाडौँमा 

जोईन खबर

१, जेठ २०८२
  • 640
    SHARES
  • चीनियाँ काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी काठमाडौँमा 

    १ जेष्ठ काठमाडौँ । चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन्  ।उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

    images

    उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ । 

    images
    images
    images

    प्रकाशित मिति :जेठ १, २०८२ बिहिवार - १०:३६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको