Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिला क्रिकेटमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै

महिला क्रिकेटमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै

जोईन खबर

१, जेठ २०८२
  • 559
    SHARES
  • महिला क्रिकेटमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै

    १ जेष्ठ काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो साढे १२ बजे थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

    images

    नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी(२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

    images
    images
    images

    प्रकाशित मिति :जेठ १, २०८२ बिहिवार - १०:४१:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको