४ जेष्ठ काठमाडौँ । बिना सूचना बिजुलीको पोलमा लाइन छोडदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । त्यसै बिषयलाई लिएर प्रतिनिधिसभा बैठकमा बिजुलीको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय ध्यानाकर्षण गराएका छन् र ।
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे छन् ।
यस कार्यालयले तेस्तो कुरामा ख्यालाची गरेर घटना घटेको हुन सक्ने पनि बताए । यस बिषयमा छिटो भन्दा छिटो छानबिन गर्न माग गरेका हुन् । तयस क्षेत्रमा काम हुदे छ वा केही कारणले भई रहेको कामको पूरा विवरण थाहा नहुदा नहुदा लाइन छोडनुको कारण के थियो त भने ।