Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गतेदेखि हुने

गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गतेदेखि हुने

जोईन खबर

४, जेठ २०८२
  • 808
    SHARES
  • गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गतेदेखि हुने

    ४ जेष्ठ  काठमाडौँ । गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २स् ०० बजेदेखि सुरु हुनेगरी प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

    images

    प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २:०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १६:४५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको