Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेष्ठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनबारे सुरक्षा कडा पार्ने तयारी गर्दै प्रहरी 

जेष्ठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनबारे सुरक्षा कडा पार्ने तयारी गर्दै प्रहरी 

जोईन खबर

९, जेठ २०८२
  • 676
    SHARES
  • जेष्ठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनबारे सुरक्षा कडा पार्ने तयारी गर्दै प्रहरी 

    ९ जेष्ठ काठमाडैँ । यही आउदो जेष्ठ १५ गते   राजावादीहरूले  गर्न लागेका प्रदर्शनलाई लक्षित गदै सुरक्षा कडा पार्ने तयारी  भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताए ।

    images

    त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे ।यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो ।

    images
    images
    images

    व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो ।उक्त घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरेको छ । 

    प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - १६:१५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको