Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने

जोईन खबर

१६, जेठ २०८२
  • 622
    SHARES
  • काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने

    १६ जेष्ठ काठमाडौँ । सरकारले २०८२ जेठ १८ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images

    रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।

    images
    images
    images

    नेपाल राजपत्र  मिति २०८१र११र१५ मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो।

    प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १३:२१:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको