Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओलीले गरे  ६४ वटा सडकको  शिलान्यास 

प्रधानमन्त्री ओलीले गरे  ६४ वटा सडकको  शिलान्यास 

जोईन खबर

१८, जेठ २०८२
  • 679
    SHARES
  • प्रधानमन्त्री ओलीले गरे  ६४ वटा सडकको  शिलान्यास 

    १८ जेष्ठ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ वटा सडकको आज एकैसाथ शिलान्यास गरेका छन् ।

    images

    मधेश प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेक्र एक सडक’ कार्यत्रमअन्तर्गत प्रधानमन्त्री ओलीले ६४ सडकहरुको एकसाथ शिलान्यास गरेका हुन् ।

    images
    images
    images

    धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्क्रालयद्वारा आयोजित कार्यत्रममा प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट  शिलान्यास गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १६:४१:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको