Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

जोईन खबर

२१, जेठ २०८२
  • 646
    SHARES
  • नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

    २१ जेठ काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।

    images

    लिग-२ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हो भने त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।​

    images
    images
    images

    नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो।  नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो।

     

    प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ११:०४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको