Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली १ बजे सम्म प्रतिनिधि सभा बैठक स्थगित

भोली १ बजे सम्म प्रतिनिधि सभा बैठक स्थगित

जोईन खबर

२१, जेठ २०८२
  • 703
    SHARES
  • भोली १ बजे सम्म प्रतिनिधि सभा बैठक स्थगित

    २१ जेठ काठमाडौँ । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी  स्थागित गरिएको छ ।  बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

    images

    तर,छलफल निष्कर्षविहीन भएको थियो ।पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् । 

    images
    images
    images

    प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - १५:५६:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको