Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर लाक्दा  एक जनाको मृत्यु 

बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर लाक्दा  एक जनाको मृत्यु 

जोईन खबर

२१, जेठ २०८२
  • 781
    SHARES
  • बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर लाक्दा  एक जनाको मृत्यु 

    २१ जेठ काडमाढौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ ।

    images

    ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो । सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    सातदोबाटो बाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरीले बताए ।  ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा  लैजाने तयारी गरिएकाे छ । मृतक रमेश खड्गी ठैबका स्थानीय हुन् । 

    प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - १६:२८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको