Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई किशोरको कुटपिटबाट गम्भीर घाइते भएको  किशोरको  उपचारको क्रममा मृत्यु 

दुई किशोरको कुटपिटबाट गम्भीर घाइते भएको  किशोरको  उपचारको क्रममा मृत्यु 

जोईन खबर

२२, जेठ २०८२
  • 559
    SHARES
  • दुई किशोरको कुटपिटबाट गम्भीर घाइते भएको  किशोरको  उपचारको क्रममा मृत्यु 

    २२ जेठ काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।

    images

    नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    निजको टाउकोमा गम्भीर चोट लागेको थियो ।तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

    प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १०:२७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको