Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाईसीएलको  राष्ट्रिय सम्मेलनमा निर्वाचन प्रक्रिया स्थगित गरि सहमतिममा  नयाँ नेतृत्व चयन गर्ने 

वाईसीएलको  राष्ट्रिय सम्मेलनमा निर्वाचन प्रक्रिया स्थगित गरि सहमतिममा  नयाँ नेतृत्व चयन गर्ने 

जोईन खबर

२२, जेठ २०८२
  • 616
    SHARES
  • वाईसीएलको  राष्ट्रिय सम्मेलनमा निर्वाचन प्रक्रिया स्थगित गरि सहमतिममा  नयाँ नेतृत्व चयन गर्ने 

    २२ जेठ काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिने योङ्ग ९वाईसीएल० को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ । सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    images

    उक्त सम्मेलन  जेठ १८ गते देखि सुरु गरि जेठ २० गते  सकाउने निर्णय गरे पनि  नयाँ  नेतृत्व टुङ्ग्याउन नसक्दा  सम्मेलन लमीएको हो ।  हिजो साझा मात्र सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा पार्टी केन्द्र बाट सहमतिमा गर्ने आदेश आए पछि निर्वाचन बाट गर्ने  प्रक्रिया स्थगित गरिएको हो ।

    images
    images
    images

    सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।

    प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १०:४७:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको