Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक  खुमलटारमा केही बेर अगाडि सुरु

माओवादी केन्द्रको पदाधिकारी बैठक  खुमलटारमा केही बेर अगाडि सुरु

जोईन खबर

२२, जेठ २०८२
  • 568
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक  खुमलटारमा केही बेर अगाडि सुरु

    २२ जेठ काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा केही बेर अगाडि बैठक सुरु भएको हो ।

    images

    बैठकमा संसद्को काम कारबाही तथा संक्रमणकाली न्यायसँग सम्बन्धित विषयमा छलफल हुने छ साथै आरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेशलगायतका विषयमा छलफल हुने बताइएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १२:४१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको