Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपालमा सुनको मूल्य स्थिर 

आज नेपालमा सुनको मूल्य स्थिर 

जोईन खबर

२३, जेठ २०८२
  • 718
    SHARES
  • आज नेपालमा सुनको मूल्य स्थिर 

    २३ जेठ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य हालसम्मकै महँगो भएको छ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    अघिल्लो दिन अर्थात बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।यस दिन चाँदीको मूल्यले भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन चाँदी प्रतितोला २ हजार १५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    यस अघि गत वर्षको कात्तिक ७ गते चाँदी प्रतितोला २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले सो दिनको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको हो। बिहीबारको तुलनामा भने यस दिन चाँदीको मूल्य तोलामा ७५ रुपैयाँ बढेको हो।

    प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - ११:१२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको