Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यक्ष नेपालसँगै मुद्दा परेका मेयर  थापाको पद निलम्बन नहुने

अध्यक्ष नेपालसँगै मुद्दा परेका मेयर  थापाको पद निलम्बन नहुने

जोईन खबर

२३, जेठ २०८२
  • 664
    SHARES
  • अध्यक्ष नेपालसँगै मुद्दा परेका मेयर  थापाको पद निलम्बन नहुने

    २३ जेठ काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ ।

    images

    हिजो बिहीबार अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था छ ।

    images
    images
    images

    मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भइसकेको छ । मेयर थापाले पनि हदबन्दी छुट जग्गा किनेका थिए । 

    प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - १६:३०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको