Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्र सिरानचोक चितवन सम्पर्क समन्वय समितिको सयोजकमा  ढकाल निर्वाचित 

माओवादी केन्द्र सिरानचोक चितवन सम्पर्क समन्वय समितिको सयोजकमा  ढकाल निर्वाचित 

जोईन खबर

२४, जेठ २०८२
  • 1.4K
    SHARES
  • माओवादी केन्द्र सिरानचोक चितवन सम्पर्क समन्वय समितिको सयोजकमा  ढकाल निर्वाचित 

    २४ जेठ काठमाडौ । नेकपा माओवादी केन्द्रको सिरानचोक चितवन सम्पर्क समन्वय समितिको संयोजकमा लाल ढकाल चयन भएका छन्।चितवनमा सम्पन्न समितिको आज बसेको प्ररम्भिक छलफल मार्फत कमरेड लाल प्रसाद ढकालको सयोजकमा भेला आयोजक समिति गठन गरियो  पार्टीका गण्डकी प्रदेश सदस्य रोहित गुरुङले बताउनु भयो ।

    images

    ढकालको संयोजकमा गाउँपालिका भित्रको प्रत्येक वडाको संयोजक राखि  समिति चयन गरिएको छ । त्यसैगरि समितिको राखिएको वडा संयोजकमा दुर्गा दाहाल  वडा न १ केरावारी, यम गुरुङ सिरानचोक वडा न २ थालाजुङ, किरण पराजुली सिरानचोक वडा न ३ हर्मी,जनार्दन पोखरेल  सिरानचोक वडा न ५ छोप्राक, लालप्रसाद ढकाल सिरानचोक वडा न ७ श्रीनाथकोट गरि समिति गठन गरिएको हो । यस समितिले अरु सदस्या पछि  पहिलो बैठकमा थप्ने गरि निर्णय गरएिको पार्टीका गण्डकी प्रदेश सदस्य गुरुङले जानकारी  दिनु भएको हो ।

    images
    images
    images

    97r.jpeg

    यस समितिले सिरानचोक गाउँपालिकालाई थप  आशा र विस्वास सहकार्यले अबस्य पनि सिरानचोक पार्टी निर्माणमा ठुलो मद्दत  हुने आशा गरिउको छ । उक्त भेलामा माओवादी केन्द्रकापार्टीका गण्डकी प्रदेश सदस्य रोहित गुरुङ , भरतपुर महानगरपालिका उपाध्यक्ष दिपक ढकाल, गोरखा काठमाडौ सम्पर्क समन्वय समितिका कोषाध्यक्ष कमरेड कपिल भट्ट लगायतको विशेष उपस्थितिमा वृहत सम्मेलन गर्ने गरि आजको भेला सम्पन्न  गरिएको थियो ।

    96r.jpeg

    प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - २२:००:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको