Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका (सई)को मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका (सई)को मृत्यु

जोईन खबर

२५, जेठ २०८२
  • 571
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका (सई)को मृत्यु

    २५ जेठ काठमाडौँ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षक (सई) को मृत्यु भएको छ ।

    images

    कानेपोखरी गाउँपालिका-४ बस्ने ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    images
    images
    images

    शनिबार साँझ ७:५५ बजे कमल गाउँपालिका-३ स्थित सानो केर्खामा उनी सवार प्र १-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

    दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएका थिए । उपचारको क्रममा राती ९स्१० बजे मृत्यु भएको हो । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १०:१७:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको