Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुथ्वी राजमार्गको  नागढुङ्गा-नौबिसे सडक खण्डमा केही दिन सवारी आवागमन बन्द हुने  सूचना 

पुथ्वी राजमार्गको  नागढुङ्गा-नौबिसे सडक खण्डमा केही दिन सवारी आवागमन बन्द हुने  सूचना 

जोईन खबर

२५, जेठ २०८२
  • 541
    SHARES
  • पुथ्वी राजमार्गको  नागढुङ्गा-नौबिसे सडक खण्डमा केही दिन सवारी आवागमन बन्द हुने  सूचना 

    २५ जेठ काठमाडौँ ।पुथ्वी राजमार्गको नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ ।नागढुङ्गा-मुग्लिङ्ग सडक योजना ९पूर्वी खण्ड० ले आइतबार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो ।

    images

    सडक हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म पूर्ण रूपमा बन्द हुनेछ ।सडक योजनाले काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ ।

    images
    images
    images

    सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिएको छ । वैकल्पिक मार्गमा सीतापाइला,रामकोट,धार्के सडक र सामाखुशी,टोखा,छहरे,त्रिशुली विदुर गल्छी सडक रहेको आयोजनाले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १३:१०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको