Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सामाखुसीबाट  जुवातास खेलेको आरोपमा  ९ पक्राउ 

 सामाखुसीबाट  जुवातास खेलेको आरोपमा  ९ पक्राउ 

जोईन खबर

२५, जेठ २०८२
  • 673
    SHARES
  •  सामाखुसीबाट  जुवातास खेलेको आरोपमा  ९ पक्राउ 

    २५ जेठ काठमाडौँ । जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारीबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

    images

    ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरि अहिले थप अनुसन्धानको लागि लगिएको छ । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १४:०९:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको