Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 विपक्षी दलहरूको बैठक निरन्तर

 विपक्षी दलहरूको बैठक निरन्तर

जोईन खबर

२५, जेठ २०८२
  • 715
    SHARES
  •  विपक्षी दलहरूको बैठक निरन्तर

    २५ जेठ काठमाडौँ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसिरहेको हो ।

    images

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् ।

    images
    images
    images

    यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।यसैबीच शीर्षस्थ नेताहरूबीच पनि संसद्को अवरोध खुलाउने बारेमा छलफल भइरहेको हो । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १४:४१:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको