Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 विपक्षी दलको बैठक नसक्दिा  संसद् बैठक पनि सुरु भएन

 विपक्षी दलको बैठक नसक्दिा  संसद् बैठक पनि सुरु भएन

जोईन खबर

२५, जेठ २०८२
  • 640
    SHARES
  •  विपक्षी दलको बैठक नसक्दिा  संसद् बैठक पनि सुरु भएन

    २५ जेठ काठमाडौँ । संसद् बैठक अझै पनि  सुरु  भएको छैन् ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले १० दिनदेखि सदन अवरुद्ध गरिरहेका छन् ।

    images

    अहिले थप रणनीति बनाउन ‘प्रचण्ड’ले विपक्षी दलको बैठक राखिरहेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    विपक्षीले असहयोग गरे पनि आजदेखि सदन सञ्चालनको तयारीमा सत्तापक्ष पुगेका छन् । उनीहरु पुगे पनि बैठक सुरु भएको छैन् । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १४:४८:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको