Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सानो भर्‍याङ स्युचाटारमा चोरी 

 सानो भर्‍याङ स्युचाटारमा चोरी 

जोईन खबर

२६, जेठ २०८२
  • 823
    SHARES
  •  सानो भर्‍याङ स्युचाटारमा चोरी 

    २६ जेठ काठमाडौँ । काठमाडौंको   सानो भर्‍याङ स्युचाटार दुई फरक ठाउँमा चोरी भएको छ । नागार्जुन नगरपालिका–२ सानो भ‍र्‍याङ डेरा गरी बस्ने दाङ तुलसीपुर नगरपालिका–१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठामा चोरी भएको छ ।

    images

    उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।

    images
    images
    images

    यसैगरी नागार्जुन नगरपालिका–१० स्युचाटार डेरा गरी बस्ने कञ्चनपुर घर भएका ४० वर्षीय लोक राज जोशीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
    चोरी सानो भर्‍याङ स्युचाटार

     

    प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - १७:१२:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको