Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रका केन्द्रीय सल्लाहका श्रेष्ठ हृदयाघातबाट निधन

माओवादी केन्द्रका केन्द्रीय सल्लाहका श्रेष्ठ हृदयाघातबाट निधन

जोईन खबर

२६, जेठ २०८२
  • 781
    SHARES
  • माओवादी केन्द्रका केन्द्रीय सल्लाहका श्रेष्ठ हृदयाघातबाट निधन

    २६ जेठ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ।नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो।

    images

    उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे।

    images
    images
    images

    यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा ९दीपशिखा०लगायतले श्रद्धाञ्जलि अर्पण गरे। उनको आजै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ।

    प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - २२:३१:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको