Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुनको  मूल्य घट्यो 

आज नेपाली बजारमा सुनको  मूल्य घट्यो 

जोईन खबर

२७, जेठ २०८२
  • 628
    SHARES
  • आज नेपाली बजारमा सुनको  मूल्य घट्यो 

    २७ जेठ काडमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यस दिन चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।

    images
    images
    images

    यस दिन चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस दिन चाँदीको मूल्यले गत जेठ २३ गते कायम दुई हजार १५० रुपैयाँको उचाई ब्रेक गरेर नयाँ रेकर्डमा पुगेको हो । 

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - ११:३७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको