Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउने क्रम झडप

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउने क्रम झडप

जोईन खबर

२७, जेठ २०८२
  • 883
    SHARES
  • निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउने क्रम झडप

    २७ जेठ काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गरोने क्रममा  झडप भएको छ ।नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविनसहित केही वडाध्यक्ष र उपमेयरका समर्थकहरू थुनिएका हुन् ।

    images

    निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका छन् । तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप  सुरु भएको हो ।

    images
    images
    images

    प्रमुख प्रशासकीय अधिकृत डा। श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि निलम्बित नगर मेयरले यादवले तालाबन्दी गरेका थिए ।

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १६:३५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको