Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गर्मी बढेए संगै  बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, लगायतका बिरामीको  सङ्ख्या बढ्यो 

गर्मी बढेए संगै  बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, लगायतका बिरामीको  सङ्ख्या बढ्यो 

जोईन खबर

२९, जेठ २०८२
  • 670
    SHARES
  • गर्मी बढेए संगै  बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, लगायतका बिरामीको  सङ्ख्या बढ्यो 

    २९ जेठ काठमाडौँ ।तनहुँको  बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका बिरामीहरुको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ ।

    images

    हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका आउने गरेका द्धन् ।  यसअघि दिनमा ३५र४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।

    images
    images
    images

    बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ ।अस्पतालले वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।उपचारमा आउने बिरामीलाई टिकट निस्शुल्क गरिएको छ ।  

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - ११:३६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको