Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली देखि असार ७ गते सम्म   मलेखु मुग्लिन नारायणगढ सडक खण्ड  बन्द हुने

भोली देखि असार ७ गते सम्म   मलेखु मुग्लिन नारायणगढ सडक खण्ड  बन्द हुने

जोईन खबर

२९, जेठ २०८२
  • 640
    SHARES
  • भोली देखि असार ७ गते सम्म   मलेखु मुग्लिन नारायणगढ सडक खण्ड  बन्द हुने

    २९ जेठ काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० भोलीदेखि असारको ७ गते सम्म  बन्द हुने भएको छ ।मलेखु(मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने धादिङ प्रहरीले बताए ।

    images

    निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सवारीसाधन बन्द गर्नु परेको हो । सडक बँद हुने राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन अत्यावश्यक सवारी बाहेक बन्द हुने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    mu.png

    सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिनि र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ ।यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछ ।

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - १३:५९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको