Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आईफोन १७ सिरिज औपचारिक घोषणा नजिकिँदै,ब्याट्री साइज सानो हुने आशंका

आईफोन १७ सिरिज औपचारिक घोषणा नजिकिँदै,ब्याट्री साइज सानो हुने आशंका

जोईन खबर

४, आषाढ २०८२
  • 598
    SHARES
  • आईफोन १७ सिरिज औपचारिक घोषणा नजिकिँदै,ब्याट्री साइज सानो हुने आशंका

    ४ असार काठमाडौँ । आईफोन १७ सिरिज औपचारिक घोषणा नजिकिँदै छ । सेप्टेम्बर महिनामा सार्वजनिक हुने अनुमान गरिएको यस सिरिजबारे प्रविधिप्रेमीमा उत्सुकता देखिएको छ ।

    images

    नयाँ आईफोनका सबै मोडेलको विषयमा ब्याट्री क्षमतामाथि प्रश्न उठिरहेका छन् । विशेषगरी आईफोन १७ एयर मोडेलको पातलो डिजाइनका कारण ब्याट्री साइज सानो हुने आशंका गरिएको छ ।

    images
    images
    images

    अहिलेका आईफोनहरूमा प्रयोग हुने लिथियम(आयन ब्याट्रीहरू पातलो डिजाइनमा उपयुक्त नपर्ने भएकाले यसपटक सिलिकन(एनोड ब्याट्री प्रयोग हुने एप्पल इन्साइडरले खुलासा गरेको छ ।

    यसले ब्याट्री चार्जको गति पनि बढाउने विश्लेषण छ ।प्राविधिक विश्लेषणसम्बन्धी वेबसाइट नाइन टु म्याकका अनुसार आईफोन १७ प्रो म्याक्समा आईफोन १६ प्रो म्याक्सको भन्दा थोरै ठुलो ब्याट्री हुनेछ । नयाँ आईफोनसँगै आईओएस २६ अपडेट पाउने पुराना मोडेलहरूमा पनि यो सुविधा उपलब्ध गराइनेछ ।

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १२:२८:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको