Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

 शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

जोईन खबर

१९, आषाढ २०८२
  • 526
    SHARES
  •  शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

    १९ असार काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका  काठमाडौँका प्रहरीले  बताए ।

    images

    बुधबार राति अन्दाजी करिब ८ः३० बजे तारकेश्वर पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११ः२० बजे मृत्यु भएको हो ।

    images
    images
    images

    ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिर प्रहरी बृत्त बालाजुको नियन्त्रणमा रहेको छ । 

    प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - १७:२४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको