Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 लागुऔषध कारोबारीलाई हवाइ फायर गरि नियन्त्रण लियो

 लागुऔषध कारोबारीलाई हवाइ फायर गरि नियन्त्रण लियो

जोईन खबर

२२, आषाढ २०८२
  • 667
    SHARES
  •  लागुऔषध कारोबारीलाई हवाइ फायर गरि नियन्त्रण लियो

    २२ असार काठमाडौँ । मोरङको रंगेलीमा प्रहरीले हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

    images

    लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।

    प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १६:५७:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको