Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काठमाडौँ गोर्खाजले मोन्टी देसाई लाई प्रशिक्षक बनाउदै

 काठमाडौँ गोर्खाजले मोन्टी देसाई लाई प्रशिक्षक बनाउदै

जोईन खबर

२६, आषाढ २०८२
  • 811
    SHARES
  •  काठमाडौँ गोर्खाजले मोन्टी देसाई लाई   प्रशिक्षक  बनाउदै

    २६ असार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को एक फ्रेन्चाइज काठमाडौँ गोर्खाजले हाइ प्रोफाइल प्रशिक्षक भित्र्याउने भएको छ ।नेपाली राष्ट्रिय टीमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईले एनपीएलको दोस्रो संस्करणमा काठमाडौँ गोर्खाजलाई प्रशिक्षण दिने भएका हुन् ।

    images

    आज ६ बजे साँझ मोन्टीको नाम घोषणा गर्ने तयारी उक्त फ्रेन्चाइजले गरेको छ । उनको नियुक्ति प्रक्रिया लगभग टुंगिएको बताइएको छ । काठमाडौँ गोर्खाजको फेसबुक पेजमा पनि यसको संकेत गरिएको छ ।

    images
    images
    images

    करण केसी मार्की खेलाडी रहेको काठमाडौँ गोर्खाज एनपीएलको पहिलो संस्करणमा पाचौं स्थानमा रहेको थियो ।

    प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - १८:१८:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको