Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राप्रपाका  नेता बालाराम घर्तीमगरको निधन

 राप्रपाका  नेता बालाराम घर्तीमगरको निधन

जोईन खबर

२७, आषाढ २०८२
  • 685
    SHARES
  •  राप्रपाका  नेता बालाराम घर्तीमगरको निधन

    २७ असार काठमाडौँ । राप्रपाका पुराना नेता बालाराम घर्तीमगरको निधन भएको छ ।

    images

    ८७ वर्षीय घर्तीमगरको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्तीमगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।

     

    प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - १२:००:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको