Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा

प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा

जोईन खबर

२७, आषाढ २०८२
  • 1.1K
    SHARES
  • प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा

    २७ असार काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा गरेको छ ।

    images

    सरुवा गरिएकामध्ये ११ जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव, एक जना प्रमुख प्रशासकीय अधिकृत र दुई जना जिल्ला समन्वय अधिकारी छन् ।

    images
    images
    images

    मन्त्रालयले हिजो पनि केही अधिकृत र उपसचिवको सरुवा गरेको थियो ।

    miss.jpg

    प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - १६:३९:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको