Logo

बिहिवार, कार्तिक १३ गते २०८३

घुससहित भक्तपुर मालपोतबाट कर्मचारी रंगेहात पक्राउ  

घुससहित भक्तपुर मालपोतबाट कर्मचारी रंगेहात पक्राउ  

जोईन खबर

३१, आषाढ २०८२
  • 607
    SHARES
  • घुससहित भक्तपुर मालपोतबाट कर्मचारी रंगेहात पक्राउ  

    ३१ असार काठमाडौँ । भक्तपुर मालपोत कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।

    images

    मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - १७:५७:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको