Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 ग्रिस पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ

 ग्रिस पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ

जोईन खबर

५, श्रावण २०८२
  • 634
    SHARES
  •  ग्रिस पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ

    ५ साउन काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।

    images

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धादिङ घर भएका हाल भक्तपुर मध्यपुर थिमी बस्ने २९ वर्षीय सुदिप सापकोटालाई शनिबार पक्राउ गरेको हो ।

    images
    images
    images

    सुदिपले ग्रिस पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १३:३६:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको