Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर लगानीकर्ता  अग्रवाल पक्राउ 

सेयर लगानीकर्ता  अग्रवाल पक्राउ 

जोईन खबर

५, श्रावण २०८२
  • 826
    SHARES
  • सेयर लगानीकर्ता  अग्रवाल पक्राउ 

    ५ साउन काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

    images

    प्रहरीका अनुसार, पीडितहरूले टोल फ्री नम्बर १०० मा फोन गरेर उजुरी गरेपछि उनलाई काठमाडौंको टोखा क्षेत्रमा पक्राउ गरिएको हो।

    images
    images
    images

    पीडितहरूले अग्रवालमाथि करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १७:३१:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको