Logo

बिहिवार, कार्तिक १३ गते २०८३

समाजवाद मोर्चाको बैठक दिउँसो ३ बजे

समाजवाद मोर्चाको बैठक दिउँसो ३ बजे

जोईन खबर

१३, श्रावण २०८२
  • 550
    SHARES
  • समाजवाद मोर्चाको बैठक दिउँसो ३ बजे

    १३ साउन काठमाडौँ । समाजवाद मोर्चाको बैठक बस्दैछ ।नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो ।

    images

    समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

    images
    images
    images

     

    प्रकाशित मिति :श्रावण १३, २०८२ मंगलवार - ११:०३:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको