Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन र चाँदी दुबैको मूल्य घट्यो

आज सुन र चाँदी दुबैको मूल्य घट्यो

जोईन खबर

१६, श्रावण २०८२
  • 463
    SHARES
  • आज सुन र चाँदी दुबैको मूल्य घट्यो

    १६ साउन काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    हिजो पनि सुन र चाँदीको मूल्य घटेको थियो। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो।

    images
    images
    images

    त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - ११:२८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको