Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा  उपनिर्वाचन हुने

आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा  उपनिर्वाचन हुने

जोईन खबर

१६, श्रावण २०८२
  • 526
    SHARES
  • आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा  उपनिर्वाचन हुने

    १६ साउन काठमाडौँ । आगामी कात्तिक १७ गते रुपन्देहीमा उपनिर्वाचन हुने भएको छ । रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई निर्वाचन आयोगले एक सूचना आह्वान गरेको छ ।

    images

    आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

    images
    images
    images

    आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेaको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

    असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

    image.png

    प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - ११:५५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको